सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) सुर्खेत
वीरेन्द्रनगर–८ सुर्खेत
शिलबन्दी दरभाउपत्र आह्वान
प्रथम पटक सूचना प्रकाशित मिति: २०८३/०२/२६ (९ मेई २०२६)
सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) सुर्खेत महिला अधिकारमा आधारित मुनाफारिहत गैरसरकारी संस्था हो । वाम संस्था लैङ्गिक समतामुलक समाजको निर्माण गर्ने परिकल्पनासहित २०५४ सालमा स्थापना भएको हो । ‘पुरुषलाइ पछि पार्ने होइन हाम्रो कामना नारी पुरुष समविकास हाम्रो चाहाना’ भन्ने मूल नाराका साथ यस संस्थाले शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, सिमान्तकृत वर्गको अधिकार, मानव अधिकार, विपद् व्यवस्थापन, जनवकालत, मनोविमर्श जस्ता क्षेत्रमा कार्य गरिरहेको छ ।
यस संस्थाको खरिद उपसमितिको मिति २०८३ बैशाख २५ गतेको (तदनुसार ८ मेई २०२६) निर्णय अनुसार यस संस्थाका लागी तपशिलका सेवा आवश्यक परेकाले ईच्छुक सेवाप्रदायकबाट १५ (पन्ध्र) दिनभित्र संस्थामा आवश्यक कागजात र दरभाउपत्र सहित पेश गर्नका लागी यो सुचना प्रकाशन गरिएको छ ।
आवश्यक सामाग्रीहरू
विक्रेता तथा सप्लायर्स छनौटका मापदण्डहरू
पालना गर्नुपर्ने सर्तहरूः
संयोजक
खरिद उपसमिति
सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम)
वीरेन्द्रनगर ८ सुर्खेत
फोन: +९७७–०८३५२२४३७
इमेल: info@wam.org.np, wam.skt@gmail.com