Company Detail

Banphikot Rural Municipality
Banphikot Rural Municipality
Member Since, Aug 17, 2024
Rukum West, Karnali
Login to View contact details
Login

About Company

बाँफिकोट गाउँपालिका नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित  वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको कर्णाली  प्रदेश अन्तर्गतको रुकुम (पश्चिम ) जिल्लामा पर्ने एक स्थानीय तह हो |गाउँपालिकाको कुल क्षेत्रफल १९०.४३ वर्ग किलोमिटर छ । नेपालको नयाँ संविधान, २०७२ बमोजिम यसअघिका ५ गाविस गाभिएर बाँफिकोट गाउँपालिका स्थापना भएको थियो । बाँफिकोट, पिपल, दुली (वार्ड नं ४, ५ र ६) र मग्मा (वार्ड नं १-६ र ९) गाउँपालिकालाई कुल १० वडामा विभाजन गरिएको छ र सदरमुकाम बाँफिकोटमा अवस्थित छ ।बाँफिकोट गाउँपालिका पूर्वमा सिस्ने गाउँपालिका (रुकुम पूर्व जिल्ला), दक्षिणमा मुसिकोट नगरपालिका, पश्चिममा सानीभेरी गाउँपालिका र उत्तरमा आठबिसकोट नगरपालिका पर्दछ।यस गाउँपालिकामा १०  वटा वडा रहेका छन् ।

Job Openings

Company Detail

  • Is Email Verified
    No
  • Total Employees
  • Established In
  • Current jobs
    0