Company Detail

Chharka Tangsong Rural Municipality
Chharka Tangsong Rural Municipality
Member Since, Jul 28, 2024
Dolpa, Karnali
Login to View contact details
Login

About Company

डोल्पा जिल्ला कर्णाली प्रदेशको १० जिल्लामध्ये तुलनात्मक रुपमा दुर्गम हिमाली जिल्लाको रुपमा रहेको छ । यो जिल्ला समून्द्र सतहवाट न्यूनतम १५२५ देखि अधिकतम ७७५४ मिटरको उचाईसम्म फैलिएर रहेको छ । नेपाल राज्यको मध्य पश्चिम भागमा अवस्थित डोल्पा जिल्लाका पुरातात्विक, धार्मिक एवं ऐतिहासिक महत्व बोकेको प्रमुख दर्शनिय स्थलहरुमा त्रिपुरासुन्दरीको मन्दिर, छल मष्टा, गल्ली देउता, शे–गुम्बा, शे–फोक्सुण्डो ताल, शुलीगाडको झरना, तातोपानी मुहान, यार्सागुम्वा आदि हुन् । प्रशस्त सम्भावनाहरु हुँदाहुँदै पनि ठुला–ठुला उद्योगधन्दा, कलकारखाना स्थापना भइनसकेको र पर्यटन क्षेत्रको विस्तार पनि हुन नसकेको हुँदा अन्य छिमेकी जिल्लाहरुको जस्तै यस जिल्लाको पनि जिविकोपार्जन मुख्य आर्थिक आधार कृषि र पशुपालन नै रहन गएको छ ।

Job Openings

Company Detail

  • Is Email Verified
    No
  • Total Employees
  • Established In
  • Current jobs
    0