Company Detail

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सडक डिभिजन, सुर्खेत
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सडक डिभिजन, सुर्खेत
Member Since, Sep 01, 2024
Login to View contact details
Login

About Company

हाम्रो बारेमा

 

वि.सं. २०५० सालदेखि डिभिजन सडकको रुपमा सुर्खेत जिल्लाको छिन्चुमा कार्यालय स्थापना भई भेरी अंचलको सुर्खेत, दैलेख, जाजरकोट तथा कर्णाली अंचलका जिल्लाहरुमा सडक निर्माण कार्य गर्दैै आएको र २०५८ चैत्र १४ गते अज्ञात समूहबाट कार्यालयमा आगजनी भई सुर्खेत वीरेन्द्रनगर स्थित सुर्खेत उपत्यका नगर विकास समितिको भवन भाडामा लिई कार्यालय संचालन गरि रहेकोमा मिति २०७५ पुष १ गतेदेखि सुर्खेत जिल्लास्थित सुब्बाकुनाको भवनबाट कार्यसंचालन भैरहेकोछ । हाल २०७१ देखी सुर्खेत र दैलेख जिल्लामा पर्ने राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग, क्षेत्रीय स्तरका सडक, शहरी सडक, पुल पुलेसा निर्माण तथा मर्मत कार्यहरु संचालन गर्ने कार्य गर्दै आईरहेको छ ।

Company Detail

  • Is Email Verified
    No
  • Total Employees
  • Established In
  • Current jobs
    0