Company Detail

Thori Rural Municipality
Thori Rural Municipality
Member Since, May 22, 2024
मधेश प्रदेश, नेपाल
Login to View contact details
Login

About Company

ऐतिहासिक एवं पुरातात्विक महत्वको दृष्टीकोणले परिचित पर्सा जिल्ला भित्रका १४  वटा स्थानीय तह मध्य] ठोरी  गाउँपालिका नेपाल सरकारको मिति २०७३.११।२७  गतेको स्थानिय तह घोषणावाट साविक ठोरी ,निर्मलबस्ति, सुबर्णपुर् र  महादेवपट्टि  र सेढवा गा.वि.स लाई  समेटेर सुबर्णपुर गाउँपालिका  गठन भएको थियो  । पछि मन्त्रीपरिषदको निर्णय अनुसार साविक ठोरी , निर्मलबस्ति  र सुबर्णपुर् गा.वि.स. समेटेर ठोरी  गाउँपालिका घोषणा भएको हो  । ठोरी  गाउँपालिका मा ५  वटा वडा कायम भई गाउँपालिकाको केन्द्र सुवर्णपुर, पर्सामा रहेको छ ।

Company Detail

  • Is Email Verified
    No
  • Total Employees
  • Established In
  • Current jobs
    0