समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति २०८२ -०१ -२९
द्रोसो पटक प्रकाशित मिति २०८२।०२।१३ गते
समाज जागरण केन्द्र (स्याक) नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका र ठुलिभेरी नगरपालिकामा किशोरी शसक्तिकरण परियोजना कार्यान्वयनका लागि (AFS Material - Furniture & Furnishing सामग्री आवश्यक परेको हुनाले , उपलब्ध गराउन सक्ने फर्महरूले २०८२-०२-२२ गते १ बजे भित्र तपलिशमा उल्लेखित शर्त पुरा गरि बोलपत्र आवहन गरिन्छ ।
सामग्रीहरुको विवरण अनुसुचि १ मा संलग्न गरिएको छ । Tendor for AFS_Building