मनोविद् - Centre for Mental Health & Counselling Nepal

Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Jajarkot, Karnali, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Positions:
    1
  • Experience:
    2 Year
  • Gender:
    No Preference
  • Degree:
    Psycho-social counselling
  • Apply Before:
    Feb 05, 2024
  • Company Overview

    Jitjung Marg, Thapathali, Kathmandu, Nepal

    Centre for Mental Health and Counseling-Nepal (CMC-Nepal), is a national Non-Governmental Organization (NGO) established in May, 2003 and is dedicated to enhance and provide quality and affordable mental health and psychosocial counselling service. I... Read More

    Job Description

    • शिक्षकहरुको तालिम र सुपरिवेक्षणको माध्यमबाट विद्यालयमा विद्यार्थी मनोसामाजिक परामर्शको प्रवर्धनमा कार्यक्रम लागु भएका विद्यालयलाइ सहयोग गर्ने ।
    • विद्यालय विद्यार्थी मनोपरामर्श ईकाई स्थापना गर्न तथासेवाको दस्तावेजीकरण लगायत विद्यालय मनोपरामर्शका गतिविधिहरुलाई ब्यवस्थित गर्न तालिम प्राप्त शिक्षक एवंविद्यालयहरुलाई प्राविधिक सहयोग उपलब्ध गराउने ।
    • जटिल खालको भावनात्मक, व्यवहारिक, विकासात्मक तथार सिकाईजन्य समस्या भएका बालबालिकाहरुलाई मनोसामाजिक फोकल शिक्षकहरुसँगै बसेर मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने र मानसिक स्वास्थ्य सेवा आवश्यक पर्ने भएमा नजीकको स्वास्थ्य संस्थामा रेफर गर्न मनोसामाजिक फोकल शिक्षकलाई सहयोग गर्ने ।
    • रेफरल स्वास्थ्य निकायका तालिम प्राप्त स्वास्थ्यकर्मीहकोमनोपरामर्श सेवामा क्षमता अभिबृद्धि गर्न सुपरिवेक्षण प्रदान गर्ने ।
    • युवाको नेतृत्वमा सञ्चालन हुने सामुदायिक मनोसामाजिक परामर्श केन्द्र सञ्चालन, किशोरकिशोरीको क्षमता अभिबृद्धि मार्फत जीवनउपयोगी सीप, मनोसामाजिक सहयोग, भावनात्मक सहयोगको माध्यमबाट किशोरकिशोरी लगायत युवाहरुको मानसिक सुस्वास्थ्य कायम गर्ने काममा सहयोग गर्ने ।
    x +

    Benefits

    • एनजिओमा काम गर्दा कर्मचारीले समाजमा सकारात्मक परिवर्तन गरेर गरेको कार्यमा महत्त्वपूर्ण परिचय बनाउँछन्, जसमा गरिबी, स्वास्थ्य, र शिक्षा जस्ता गम्भीर समस्याहरूमा योगदान गर्छन्।

    • एनजिओमा काम गर्दा कर्मचारीले विभिन्न सांस्कृतिक, दृष्टिकोण, र चुनौतीहरूसँग परिचित हुन्छन्, जसले उनीहरूको विश्वबाट बुझाइ बढाउँछ।
    • एनजिओका कर्मचारीहरू समर्थनपूर्ण र उत्साही समुदायमा काम गरेका छन्, जसले साझा कारणमा टोल र साझेदारी गर्ने वातावरण बनाउँछ।

      सी.एम.सी. नेपाल र सम्वन्धित दातृ निकायसँग भएको सम्झौता अनुसार करारनामा एक वर्षको लागि हुनेछ र कामको आवश्यकता अनुसार थप गर्न सकिनेछ ।