Notice for Quotation Water -Solar - Social Awareness Center SAC Nepal

Published Date: 2024-10-01
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Surkhet, Karnali, Nepal
  • Company:
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Oct 22, 2024
  • Company Overview

    Birendranagar Ward No-12, Surkhet

    SOCIAL AWARENESS CENTER (SAC) NEPAL, a non-profit making and social service oriented organization. It has been launching its programs in coordination and collaboration with different levels governments; NGO’s and INGO’s and other key stakeholder focu... Read More

    Job Description

    समाज जागरण केन्द्र (स्याक) नेपाल

    वीरेन्द्रनगर, सुर्खेत

    प्रथम पटक प्रकाशित मिति २०८१।०६।१५ गते

    समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो विगत २९ वर्ष देखि विभन्न सझेदार संस्थाको साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेकोछ । यस संस्थाले महिला, बालबालिका र किशोरकिशोरीहरूको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्ने परिकल्पनाका साथ आफ्ना कार्यक्रमहरू कार्यान्वयन गर्दे आइरहेका छ । यस संस्थाले स्वास्थ्य, खानेपानी सरसफाई, शिक्षा, जिविकोपार्जन, संरक्षण र जलवायु परिवर्तन, विपद व्यवस्थापन तथा मानवीय सहायता लगायतका क्षेत्रमा कार्य गर्दछ ।

    UNICEF को साझेदारीमा समाज जागरण केन्द्र (स्याक) नेपालले रुकुम पश्चिममा वास रिकभरी परियोजना कार्यान्वयन गर्न प्राविधिक सहयोग मार्फत रुकुम पश्चिम जिल्लाको त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिकामा कार्य गर्दै आइरहेको छ । यस परियोजना कार्यान्वयनका लागि तपशिलमा उल्लेखित सामग्री आवश्यक परेको हुनाले तपशिलमा उल्लेखित सामग्री उपलब्ध गराउन सक्ने फर्महरूले तपलिशमा उल्लेखित शर्त पुरा गरि टेन्डर र शिलबन्दी कोटेशन आह्वान गरिन्छ ।

    विवरणः

    क्रस

    कोटेशनको

    स्थान

    कोटेशन पेश गर्ने अवधि

    टेन्डर र कोटेशन फारम

    सोलार लिफ्ट सिस्टम सामग्री तथा जडान

    चौरजहारी नपा वडा नं. ११ आयोजना स्थल

    २०८१ कार्तिक ६ गते दिनको १२:०० बजे

    www.sacnepal.org.np/

    jobkarnali.com

    सोलार लिफ्ट सिस्टम सामग्री तथा जडान

    चौरजहारी नपा वडा नं. १० आयोजना स्थल

    २०८१ असोज २२ गते दिनको १२:०० बजे

    www.sacnepal.org.np/

    jobkarnali.com

    सोलार लिफ्ट सिस्टम सामग्री तथा जडान

    त्रिवेणी गापा वडा नं. १० आयोजना स्थल

    २०८१ कार्तिक ६ गते दिनको १२:०० बजे

    www.sacnepal.org.np/

    jobkarnali.com

    खानेपानी निर्माण सामग्री

    चौरजहारी नपा  र त्रिवेणी गापा आयोजना स्थल

    २०८१ असोज २२ गते दिनको १२:०० बजे

    www.sacnepal.org.np/

    jobkarnali.com


    टेन्डर र शिलबन्दी कोटेशन पेश गर्ने  विधिः

    कोटेशन पेश गर्न इच्छुक फर्महरूले आवश्यक कागजात (फर्मको हकमा करचुक्ता आव २०८०/८१ वा म्याद थप, अनुभवपत्र, दर्ता प्रमाणपत्र, नविकरण) शिलबन्दी वा इमेल मार्फत PDF मा पासवाड राखि टेन्डर र शिलबन्दी कोटेशन पेश गर्न हुन जानकारी गराईन्छ । टेन्टर र कोटेशन संस्थाबाट, स्याक नेपालको वईवसाइड वा जब्स नेपाल अनलानईबाट प्राप्त गर्न सक्नु हुनेछ । ठाउ अनुसारको टेन्डर र कोटेशन छुट्टा छुटै पेश गर्नु पर्ने छ । यदि हाड कपि कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा भएता पनि कोटेशन सोहि दिन पेश गर्नु पर्ने जानकारी गराईन्छ । टेन्डर र कोटेशन खोल्ने स्थानः समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर सुर्खेत । प्राप्त कोटेशनहरू आपूर्तीकर्ताको प्रतिनिधिको रोहवरमा खालिने छ तर प्रतिनिधि उपस्थित नभएमा पनि कोटेशन खोल्न वाधा पर्ने छैन ।

    म्याद नाघी आएका टेन्डर र कोटेशनहरू थप छनौट प्रक्रियामा समावेश गरिने छैनन् र खरिद उपसमितिले पूर्ण वा आशिंक कुनै पनि कोटेशन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।

    कोटेशन पेश गर्ने इमेल: sacquotation@gmail.com

    थप जानकारीका लागि 

    समाज जागरण केन्द्र (स्याक) नेपाल

    वीरेन्द्रनगर, सुर्खेत

    सम्पर्क नं. ०८३ ५२१२८२

     

    Source : Yugaawhan Dainik 01 Oct, 2024
        

    x +