सूची दर्ता गर्ने सम्बन्धी सूचना - Save the Children

Published Date: 2024-06-21
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Birendranagar, Surkhet, Karnali, Nepal
  • Company:
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Jul 09, 2024
  • Company Overview

    Birendranagar,Surkhet

        Saving the Children analyzes the intersection of liberal internationalism and imperialism through the history of the humanitarian organization Save the Children, from its forma... Read More

    Job Description

    सूची दर्ता गर्ने सम्बन्धी सूचना

    प्रथम पटक प्रकाशित मिति २०८१ अषाढ ०७ गते

    सेभ द चिल्ड्रेन प्रत्येक बालबालिकाको सुन्दर भविष्यमा विश्वास गर्छ । हरेक दिन हामी नेपाल र संसारभरका बालबालिकालाई स्वस्थ जीवनको सुरुवात गर्न, सिक्ने अवसर र हिंसाबाट सुरक्षित राख्न काम गर्छौं । हामी हरेक दिन र हरेक विपद्को समयमा बालबालिकाको हितका लागि काम गर्छौं — ताकी उनीहरुको जीवन र भविष्यमा सुन्दर परिवर्तन आओस। सेभ द चिल्ड्रेनले आफुसंग सहकार्य गर्ने सबै व्यक्ति तथा संस्थाहरुले आफ्नो बाल संरक्षण नीतिको पालना गरोस भन्ने अपेक्षा गर्दछ । 

    सेभ द चिल्ड्रेन, नेपाल अन्तर्गत सुर्खेत फिल्ड अफिसको कार्यक्षेत्रमा तपसिल बमोजिमका आबश्यक विभिन्न सर सामग्री तथा सेवाहरु सरल र सहज ढंगले आपुर्ति गर्न ईजाजत प्राप्त दर्तावाला ईच्छुक फर्म/कम्पनी/संस्थाहरु/व्यक्ति (सेवा प्रदायक) को सूचीकरणको लागि मिति २०८१ अषाढ २५ गते भित्र तोकीएको ढाँचामा फारम  “Supplier Registration Form” भरि आबश्यक कागजातहरुका साथ दर्ता गराउन हुन यो सूचना प्रकाशित गरिएको छ ।

    आवश्यक सामाग्री तथा सेवाहरुको वर्गीकरण

    दरखास्त फारम साथ पेश गर्नु पर्ने कागजातहरु 

    Supplier Registration Form पुर्ण रुपमा भरेर छाप तथा दस्तखत गरी निम्न लिखित कागजातहरु laxmi.gautam@savethechildren.org  ईमेल वा सेभ द चिल्ड्रेनको सुर्खेत फिल्ड कार्यालयमा पठाउनको लागी अनुरोघ गर्दछौ ।

    १.     फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी

    २.     स्थायी लेखा नम्बर/मूल्य अभिबृद्धि करमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि  

    ३.     २०७९/२०८० को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि 

    ४.     नागरिकताको प्रमाण पत्रको प्रतिलिपि–प्रोपराईटर/कंपनी प्रमुख को

    सेभ द चिल्ड्रेन

    सुर्खेत फिल्ड कार्यालय

    विरेन्द्रनगर–७, कालुंङचोक सुर्खेत

    फोन ९७७–०८३–५२५६११, ५२५७५६

     

    x +