सिलवन्दी दरभाउपत्र टेन्डर आव्हान सम्बन्धी सूचना । - Social Awareness Center SAC Nepal

Published Date: 2024-08-06
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Birendranagar, Surkhet, Karnali, Nepal
  • Company:
  • Positions:
    1
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Aug 26, 2024
  • Company Overview

    Birendranagar Ward No-12, Surkhet

    SOCIAL AWARENESS CENTER (SAC) NEPAL, a non-profit making and social service oriented organization. It has been launching its programs in coordination and collaboration with different levels governments; NGO’s and INGO’s and other key stakeholder focu... Read More

    Job Description

    प्रथम पटक प्रकाशित मिति २०८१ श्रावण २२

    सिलवन्दी दरभाउपत्र टेन्डर आव्हान सम्बन्धी सूचना ।

    समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत २९ वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । सोहि कार्य अन्तर्गत आ.व. २०८१/२०८२ को लागि आवश्यक पर्ने वस्तु तथा सेवा खरिदका लागि फर्महरुले यहि मिति २०८१।०४।२२ देखि २०८१।०५।१० गते साझ ५ बजेसम्म आवश्यक कागजात (फर्म दर्ता र नविकरणको प्रमाणपत्र, कर चुक्ता आव २०७९/०८०) सहित सिलवन्दी दरभाउपत्र टेन्डर पेश गर्न आब्हान गरिन्छ । सिलवन्दी दरभाउपत्र टेन्डर संस्थाको कार्यालयबाट प्राप्त वा www.sacnepal.org.np र jobsnepal.com वाट पनि प्राप्त गर्न सकिनेछ । यदि सिलवन्दी दरभाउपत्र टेन्डर पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेको खण्डमा लगतै कार्यालय खुलेको दिनको कार्यालय समय भित्र पेश गर्नुपर्ने छ । सिलवन्दी दरभाउपत्र टेन्डर अनलाई मार्फत पनि पेश गर्न सकिनेछ। अनलाईनबाट सिलवन्दी दरभाउपत्र टेन्डर पेश गर्दा PDF फर्मेटमा पासवाड राखि पेश गर्नु पर्नेछ । सिलवन्दी दरभाउपत्र टेन्डर पेश गर्न vacancysac1995@gmail.com मा पेश गर्न सकिनेछ । यदि सिलवन्दी दरभाउपत्र टेन्डरमा पासवाड नराखी पेश गरेमा कोटेशन छनौट प्रक्रियामा समावेस गरिने छैन । सिलवन्दी दरभाउपत्र टेन्डर मिति २०८०।०५।१२ गते दिउसो १:०० बजे खोलिने जानकारी गराईन्छ । यदि कोटेशन खोल्दा कुनै व्यक्ति वा फर्मका प्रतिनिधि उपस्थित नभएमा सिलवन्दी दरभाउपत्र टेन्डर खोल्न कुनै बाधा हुने छैन । थप बुझ्न वा विस्तृत जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्नु होला ।

    सिलवन्दी दरभाउपत्र टेन्डरको छनौटका आधारहरु :

    क) स्टेशनरी सामाग्रीहरु तर्फ
    १) वस्तु तथा सेवाको मुल्य ८०
    २) आपूर्ति गर्न सक्ने समय १०
    ३) सामाग्रीहरुको मौज्दात २.५
    ४) कार्यअनुभव २.५
    ५) सामाग्रीहरुको गुणस्तर ५
    ख) होटल सेवा तर्फ
    १) वस्तु तथा सेवाको मुल्य ८०
    २) आपूर्ति गर्न सक्ने समय ५
    ३) हल क्षमता २.५
    ४) कार्यअनुभव २.५
    ५) वस्तु तथा सेवाहरुको गुणस्तर ५
    ६) कोठाहरुको संख्या २.५
    ७) पाकिङ्गको सुविधा २.५


    थप जानकारीका लागि
    समाज जागरण केन्द्र (स्याक) नेपाल
    वीरेन्द्रनगर, सुर्खेत
    सम्पर्क नं. ०८३ ५२१२८२
    खरिद उपसमिति












































     Source : Yugaawhan Dainik   06 Aug, 2024
    x +