सवारी चालक (Driver) - Plan International Nepal

Published Date: 2024-12-31
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Surkhet, Karnali, Nepal
  • Company:
  • Positions:
    1
  • Experience:
    5 Year
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Jan 15, 2025
  • Company Overview

    Birendranagar-8, Surkhet, Nepal

    Plan International has been working in Nepal since 1978 to help marginalised children, families and communities access their rights to survival, protection and participation.  At present, we run programmes in 23 districts, working with partners to s... Read More

    Job Description

    प्लान इन्टरनेशनल बालबालिकाको अधिकार र किशोरीहरुको समानताका लागि काम गर्ने अन्तराष्ट्रिय संस्था हो । प्लान इन्टरनेशनलले  नेपालमा २०३४ सालदेखि पिछडिएका क्षेत्रका बालबालिका, उनीहरुका परिवार र समुदायलाई जीविकोपार्जन, विकास, संरक्षण र सहभागिताको अधिकार दिलाउन सहयोग गर्दै आएको छ । प्लान इन्टरनेशनल नेपालले अहिले १२ वटा जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ । 

    प्लान इन्टरनेशनल नेपाल सबै प्रकारका हिंसाबाट बालबालिका र युवा व्यक्तिलाई संरक्षण गर्न लैंगिक उत्तरदायी संरक्षण मापदण्ड लागू गर्न पूर्ण रुपमा प्रतिवद्ध छ । प्लान इन्टरनेशनलका पश्चिम क्षेत्रीय कार्यालय, सुर्खेत बिरेन्द्रनगर वार्ड न ८, आवास क्षेत्र का लागि २ वर्षको निश्चित अवधिको रोजगारी (करार) निम्न लिखित पदका लागि आबेदकहरुबाट आबेदन लिने जानकारी गराउदछौ ।

    सवारी चालक – संख्या  १, सुर्खेत

    सवारी चालकले सुरक्षा मापदण्डको राम्रो ज्ञानसहित जिम्मेवारी महसुस गरी समझदारी र निष्ठा पालना गर्दै संस्थाका कर्मचारी र आगन्तुकका लागि भरपर्दो, दक्ष र सुरक्षित सवारी सञ्चालन सेवा प्रदान गर्नुपर्नेछ । चालकले सवारीको आवश्यक सबै मर्मत सम्भारलाई नियमित रुपमा जाँच गर्नुपर्नेछ । आवेदकमा निम्न लिखित योग्यता आवश्यक छ:

    • प्रमाणित सवारी अनुमति पत्र (लाइसेन्स)
    • माध्यमिक तह वा सो सरहको शैक्षिक योग्यता
    • प्रतिष्ठित कार्यालयमा सवारी चालकको कम्तिमा ५ वर्षको अनुभव
    • सुरक्षित रुपमा सवारी चलाएको रेकर्ड, सवारी चलाउँदा सुरक्षासम्वन्धी निर्णय लिन सक्ने
    • सवारीको पार्टस् र यसका कामबारे प्राविधिक र मेकानिकल ज्ञान (सामान्य मर्मतको सीप भएको)
    • नेपाली भाषामा पढ्ने र लेख्ने क्षमता (अंग्रेजी भाषाको ज्ञान भएमा अझ राम्रो)

    आवेदन दिनका लागि

    बायोडाटा (Bio-data) तथा निबेदन सहित निम्नानुसार आवेदन गर्न सकन्छि । 

    nepal.hr@plan-international.org इमेल वा प्लान इन्टरनेशनल नेपालको राष्ट्रीय कार्यालय, बखुन्डोल, ललितपुर तथा प्लान इन्टरनेशनलको पश्चिम क्षेत्रीय कार्यालय, सुर्खेत बिरेन्द्रनगर वार्ड न ८, आवास क्षेत्र कार्यालयमा १५ जनुवरि २०२५, (२०८१ साल माघ  गते) सम्ममा आवेदन गर्न सकन्छि । 

    नोट: छनोट सूचिमा परेका उम्मेदवारलाई मात्र छनोट प्रक्रियामा सामेल गराइनेछ । छनोट प्रक्रियाको कुनै पनि चरणमा कसैलाई प्रभावित गर्न खोजेमा आवेदन स्वत: खारेज हुनेछ । 

     
    x +