शैक्षिक सत्र २०८१ को लागि नर्सरी कक्षामा विद्यार्थी भर्नासम्बन्धी सूचना - Kopila Valley School

Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Kalikot, Mugu, Dailekh, Karnali, Nepal
  • Company:
  • Gender:
    No Preference
  • Apply Before:
    Apr 04, 2024
  • Company Overview

    Birendranagar-01,surkhet

    KOPILA VALLEY SCHOOL (KVS) "A world where every child is educated, safe and loved" KVS is a non-profitable school running under the Kopila Valley Sewa Samaj, an NGO registered in Surkhet, Nepal, and funded by BlinkNow Foundation USA to provide worl... Read More

    Job Description

    मुनाफारहित, सामाजिक सेवामूलक एवम् महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिरहेको कोपिला भ्याली सेवा समाजद्वारा कोपिला भ्याली स्कूलको नयाँ शैक्षिक सत्र २०८१ को लागि ४ वर्षदेखि ५ वर्ष उमेर समूहको आमाबुबा दुवै वा आमाबुबामध्ये एक नभएका बालबालिकाहरूका लागि यहि फागुन २५ गते शुक्रवारदेखि चैत २२ गते बिहीवारको दिनसम्म नर्सरी कक्षामा निःशुल्क अध्ययन गर्नका लागि आवेदन फारम विद्यालयबाट वितरण भइरहेको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ ।

     ( https://www.kopilavalleyschool.edu.np/admissions  बाट पनि Download गर्न सकिनेछ ।)

    प्रधानाध्यापक
    कोपिला भ्याली स्कूल
    सम्पर्क फोन नम्बर: ०८३-४१२१६९

    x +