टेन्डर आव्हान सम्वन्धि सूचना - Social Awareness Center SAC Nepal

Published Date: 2024-04-24
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Surkhet, Karnali, Nepal
  • Company:
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 01, 2024
  • Company Overview

    Birendranagar Ward No-12, Surkhet

    SOCIAL AWARENESS CENTER (SAC) NEPAL, a non-profit making and social service oriented organization. It has been launching its programs in coordination and collaboration with different levels governments; NGO’s and INGO’s and other key stakeholder focu... Read More

    Job Description

    टेन्डर आव्हान सम्वन्धि सूचना

    प्रथम पटक सूचना प्रकाशित मितिः२०८१।०१।०४गते

    दोस्रो पटक सूचना प्रकाशित मितिः२०८१।०१।१२गते

    यस कार्यालयको खरिद उप-समितिको मिति २०८१।०१।११ गतेको बैठकको निणर्य अनुसार Plan International Nepal संगको साझेदारीमा जाजरकोट र रुकुमजिल्लामा संचालितभुकम्पप्रतिकार्य तथा सहयोग कार्यक्रमका लागि तपसिलअनुसार (अनुमानित परिमाण) का सामग्रीहरु खरिद गर्नु पर्ने भएकाले देहायबमोजिम काशर्त र वन्देजको अधिनमा रहि दोस्रो पटक सूचना प्रकाशित भएकोे मितिले ७ दिनभित्र यस कार्यालयले उपलव्ध गराएको टेन्डर फाराम भरीे यस कार्यालयमा दर्ता गराउनुहुन सम्वन्धित इच्छुक योग्यआपूर्तिकर्ताहरुका लागि सूचनाप्रकाशित गरिएको छ ।

    S.No

    Items description

    Unit

    Estimated Quantity Required

     
     

    1

    Ordinary Portland Cement (OPC), NS certified, 43 Grade and 50 Kg/bag must be in fully workable condition

    Bag

    170

     

    2

    8 mmø, Fe 500TMT steel reinforcement bar with NS certification, no or less rusted

    Kg

    150

     

    3

    Soft and ductile Binding Wire (0.8mm), not rusted

    KG

    105

     

    4

    40mmø GI Pipe with Cap heavy galvanized (0.8 RM/piece)

    No

    9

     

    5

    32 mm ø HDPE Pipe 8Kgf(16 PN)

    RM

    2400

     

    6

    25 mm ø HDPE Pipe 8Kgf(16 PN)

    RM

    5100

     

    7

    20 mm ø HDPE Pipe @10Kgf (16 PN)

    RM

    7600

     

    8

    500 liter capacity, High Denise Poly Ethylene (HDPE ) Extra Heavy Water tank (36 ø, 3layer Plastic)

    No

    3

     

    9

    Mild steel water tank stand @ 40Kg weight, 9 feet tall- made in perfect welding of angular sections, provided with top railing and cross bracing.

    No

    2

     

    10

    Germ Protection Soap (100 gram)

    No

    216

     

    11

    Tap stand fittings with medium gauze NS certified brass water tap (Hulas/Arati or equivalent)

    No

    17

     

    12

    PVC Pipe Fitting

    No

    2

     

    १. टेन्डर फारामसस्थाको केन्द्रियकार्यालय वा संस्थाको वइव साइड www.sacnepal.org.np बाट प्राप्त गर्न सकिनेछ ।
    २. टेन्डर फाराम वुझाउने अन्तिमम्याद २०८१ वैशाष १८ गते दिनको ५ः०० वजे सम्म ।
    ३. प्राप्त भएका टेन्डर फारामहरु २०८१ वैशाष १९ गते दिनको १ः०० वजे सस्थाको केन्द्रिय कार्यालय वीरेन्द्रनगर १२ सुर्खेतमा सम्वन्धितआपुर्तिकर्ताहरुको रोहवरमाखोलिने छ यद्यपिआपुर्तिकर्ताहरु उपस्थितनभएमापनि टेन्डर फारामखोल्न कुनै वाधा पर्ने छैन ।
    ४.टेन्डर फारामपेश गर्दाआपुर्तिकर्ताले तपसिलअनुसारका कागजातहरु यस कार्यालयमा पेश गर्नु पर्ने छ ।
    क) मुअकर दर्ताप्रमाणपत्र/प्यानदर्ता प्रमाणपत्रको प्रतिलिपि
    ख) आव २०८०/०८१ को कर चुक्ताप्रमाणपत्रको प्रतिलिपि
    ग) उद्योग वाणिज्य र अन्य सम्वन्धितनिकायमादर्ता भएको प्रमाणपत्रको अन्तिमनविकरण सहितको प्रतिलिपि
    घ)२०८० श्रावण १ पछिदर्ता भएकोलाई कर चुक्ताआवश्यकता नपर्ने ।
    ५. टेण्डर फारामपुणर् वाआंशिकरुपले स्वीकृत गर्ने वानगर्ने अधिकार यस सस्थामानिहित रहने छ ।
    ६.प्रतिइकाई मुल्यमा र परिमाणको गुणावाजोडमा फरक परेमाप्रतिइकाई मुल्यलाई मान्यतादिइनेछ । टेन्डर फाराममाअक्षर र अंककुनै एक माखुलेको हुनु पर्नेछ । साथै कुनैअंकवाअक्षरमा केरमेट भएमा एक पटककाटिसहिछापलागेको हुने पर्नेछ । अन्यथाटेन्डर फारामहरु स्वतः रद्ध हुसक्नेछ ।
    ७. आपुर्तिकर्तालेसामग्रीहरुको टेन्डर फारामभरिसके पश्चात संस्थाको केन्द्रीयकार्यालय वीरेन्द्रनगर, सुर्खेत वुझाउनपर्ने छ ।
    ८.टेन्डर फाराममाकबोल गरेको जम्मा करयोग्य रकम बराबरको २.५ प्रतिशत धरौटि रकम क बर्गका वैंक हरुबाट समाजजागरण केन्द्र (स्याक) नेपालको नाममा बैंक ग्यारेन्टिको सक्कलपत्रवा सानिमा बैंक लि सुर्खेत शाखा, स्याक नेपाल (SAKE Nepal) खाता नं. 030010010000362 माजम्मा गरेको सक्कल बैंक भौचर संलग्नगर्नुपर्नेछ संलग्नगर्नुपर्नेछ ।
    ९. यस बाहेक थपजानकारी आवश्यक परेमाकार्यालयको फोन नं.०८३-५२१२८२ माकार्यालय समयमा सम्पर्क गर्न सकिनेछ ।
    x +