सोसेक नेपाल, नेपाल अधिराज्यको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका जनताको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना/कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले निम्नबमोजिमका विषयबस्तहरूलाई आधार मानी आफ्ना गतिविधिहरूलाई सञ्चालन गर्दै आएको छ : (क) असमानता, (ख) उत्थानशिल जिबिकोपार्जन, (ग) सुरक्षा र जिबन रक्षा, (घ) खानेपानी तथा पोषण, (ङ) समावेशी र अनौपचारिक शिक्षा र (च) बाल समृद्धि साथै महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
सोसेक नेपालका लागि तपसिलमा उल्लेखित कर्मचारी आवस्यक भएकोले सलग्न जेडी अनुसार योग्यता पुगेका नेपाली नागरिकवाट व्यक्तिबाट आवेदन पेश गर्नको लागि सूचित गरिन्छ । यो सूचना प्रकाशित मितिले ७ (सात) दिन भित्र संस्थाको Link https://ee-eu.kobotoolbox.org/x/coj0xJC7 मार्फत वायोडाटा सहितको निबेदन बुझाउनु हुन अनुरोध गरिन्छ ।
1. Vacancy No.: 013-001-080/81
Position: Program Manager (1-one)
Duty Location: Chamunda Bindrasaini Municipality Dailekh
Link: Job Description (JD)
2. Vacancy No: 013-002-080/81
Position: Technical Coordinator (1-one)
Duty Location: Based in Surkhet with frequent visit to project areas
Link: Job Description (JD)
3. Vacancy No: 013-003-080/81
Position: MEAL Coordinator (1-one)
Duty Location: Based in Surkhet with frequent visit to project areas
Link: Job Description (JD)
4. Vacancy No: 013-004-080/81
Position: Program Officer (1-one)
Duty Location: Based in Surkhet with frequent visit to project areas
Link: Job Description (JD)
5. Vacancy No: 013-005-080/81
Position: GEDSI Officer (1-one)
Duty Location: Based in Surkhet with frequent visit to project areas
Link: Job Description (JD)
6. Vacancy No: 013-006-080/81
Position: Admin & Finance Officer -1 (one)
Duty Location: Based in Surkhet
Link: Job Description (JD)
7. Vacancy No: 013-007-080/81
Position: Logistic Officer -1 (one)
Duty Location: Based in Dailekh/ Surkhet
Link: Job Description (JD)
Detail Job Descriptions (JDs) and more details can be downloaded from the following link:
Link: https://drive.google.com/uc?export=download&id=1Ye2QhW6zHJRq5l7KebjOL4YiBn_AYFi6