विद्यालय मानसिक स्वास्थ्य सुपरिवेक्षक - Centre for Mental Health & Counselling Nepal

Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Jajarkot, Karnali, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Career Level:
    Secondary Level
  • Positions:
    1
  • Experience:
    3 Year
  • Gender:
    No Preference
  • Apply Before:
    Mar 05, 2024
  • Company Overview

    Jitjung Marg, Thapathali, Kathmandu, Nepal

    Centre for Mental Health and Counseling-Nepal (CMC-Nepal), is a national Non-Governmental Organization (NGO) established in May, 2003 and is dedicated to enhance and provide quality and affordable mental health and psychosocial counselling service. I... Read More

    Job Description

    विद्यालय मानसिक स्वास्थ्य सुपरिवेक्षक
    DETAILS/REQUIREMENTS:
    मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र – नेपाल (सी.एम.सी.– नेपाल)मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको क्षेत्रमा काम गर्ने राष्ट्रियस्तरको एक गैरसरकारी संस्था हो । बालबालिकाको मनोसामाजिक सुस्वास्थ्य मार्फत शिक्षाको गुणस्तरमा योगदान पुर्याउने उद्देश्यका साथ फेल्म– फिनल्याण्डको आर्थिक सहयोगमा जाजरकोट जिल्लामा स्थानीय तहसँगको समन्वय र सहकार्यमा सञ्चालन भैरहेको विद्यालय मानसिक स्वास्थ्य कार्यक्रमको लागि तल उल्लेख गरे अनुसारको पदको पदपुर्तिका लागि योग्यता पुगेका निवेदकहरुबाट निवेदन आह्वान गर्दछौं ।

    १. पदः विद्यालय मानसिक स्वास्थ्य सुपरिवेक्षक (एक जना, नलगाड नगरपालिकाको लागि)

    कामको मूख्य जिम्मेवारीः
    • कक्षाकोठामा आधारित मनोसामाजिक प्रवर्धनात्मक क्रियाकलापहरु र विद्यार्थी मनोसामाजिक परामर्श सम्वन्धमा तालिम, सुपरभिजन, कोचिङ्गको माध्यमबाट शिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने ।
    •  विद्यालयमा आधारित मनोसामाजिक प्रर्वधनात्मक क्रियाकलापहरु अन्र्तगत किशोरकिशोरी स्वास्थ्य सचेतना, अभिभावक मनोशिक्षा, जीवनपयोगी सीप सम्बन्धि शिक्षा, बाल क्लवको क्षमता अभिबृद्धि, वि.व्य.स तथा   शि.अ.संघ. सँगको अन्र्तक्रिया लगायतका गतिविधिहरु सञ्चालन गर्ने ।
    • विद्यालय मनोपरामर्श ईकाई स्थापना गर्न, सेवाको दस्तावेजीकरण लगायत विद्यालय मनोपरामर्शका गतिविधिहरुलाई ब्यवस्थित गर्न तालिम प्राप्त शिक्षक र विद्यालयहरुलाई प्राविधिक सहयोग उपलब्ध गराउने ।
    • विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम अन्र्तगत सञ्चालन हुने गतिविधिको प्रतिवेदन, मासिक,त्रैमासिक, अर्धबार्षिक र बार्षिक प्रतिवेदन तयार गर्ने । कार्यक्रमको अर्धवार्षिक र वार्षिक समिक्षाको प्रवन्ध गर्नको लागि      स्थानीय सरकारलाई सहयोग गर्ने ।
    • छनौटमा परेका विद्यालयहरुमा विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम दिगो रुपमा संचालनका लागि स्थानीय सरकार तथा सम्वन्धित विद्यालयहरुसगँ नियमित समन्वयमा काम गर्ने ।
    • रेफरल स्वास्थ्य निकायका तालिम प्राप्त स्वास्थ्यकर्मीहलाई मनोपरामर्श सेवामा क्षमता अभिबृद्धि गर्दै विद्यालयबाट रेफर भएका विद्यार्थीहरुलाई मनोपरामर्श सेवा प्रदान गर्ने ।
    • कार्यक्रमको प्रभावशाली कार्यान्वयन, विस्तार र सरकारको नियमित कार्यक्रममा एकीकृत गरेर लैजानको लागि स्थानीय सरकार लगायत अन्य सरोकारवाला संघसस्थाहरु सँग नियमित समन्वय र सहकार्य गर्ने 
     योग्यता:
    • मनोविज्ञान वा सामाजिक विज्ञान विषयमा स्नाकोत्तर तह वा शिक्षा संकायमा स्नाकोत्तर तह (M.Ed. in Education_) वा शिक्षा संकायमा स्वास्थ्य विषय लिई स्नातक तह वा विद्यालय मनोपरामर्शमा पोस्ट ग्रेजुएट     डिप्लोमा (PGD) उत्तीर्ण गरेको हुनु पर्ने छ ।  
    • कम्तीमा ३ वर्ष सरकारी विद्यालय अन्र्तगत माध्यमिक तहमा अध्यापन गराएको अनुभव भएको वा गैर सरकारी लगायत अन्य संघसस्थामा रही शिक्षक, बालबालिका, अभिभावकहरुसँग काम गरेको कम्तीमा पनि ३   वर्षको अनुभव भएको ।
    •  तालीम सहजीकरण, तालिम प्राप्त शिक्षकहरुको लागि सुपरिवेक्षण सीप, प्रभावकारी सञ्चारको सीप, बालबालिकाहरु, शिक्षक तथा अभिाभवक एवं समुदायमा काम गर्ने सीप भएको साथै सी.एम.सी. नेपालद्धारा        तयार पारिएको तालिम सामग्री, सुपरभिजन निर्देशिका लगायत अन्य जनचेतनामूलक सामग्रीलाई प्रयोग गर्न सक्ने क्षमता भएको ।
    •  हाल सम्म कम्तिमा २० जना भावनात्मक तथा व्यवहारिक समस्या भएका बालबालिकाहरुलाई व्यतिगत तथा समुहमा मनोसामाजिक परामर्शमा तालिम प्राप्त ब्यक्तिसँगको सुपरिवेक्षणमा मनोपरामर्श सेवा प्रदान        गरेको अनुभवलाई प्राथमिकता दिइने छ । 
    • प्रतिवेदन लेखन, तथ्याकं, जानकारी संकलन र अभिलेखीकरण सम्वन्धि सीप भएको हुनु पर्ने छ ।
    • स्थानीय सरकार र अन्य सरोकारवालासँग कार्यक्रमको प्रभावकारिता र दिगो ब्यवस्थापनको लागि संयोजन गर्न सक्ने र पैरवी सम्वन्धी आवश्यक सीप भएको ।
    •  कम्प्युटर सम्वन्धी जस्तै Microsoft Word, PowerPoint, Excel, SPSS सीप भएको ।
    •  बालबालिका लगायत जोखिममा परेका अन्य ब्यक्तिहरुको सुरक्षाका लागि आफै वा अन्य व्यक्ति, संघसस्थाहरुसँग समन्वय गरेर काम गर्न सक्ने ।

    •  माथि उल्लेख गरेअनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले आफ्नो व्यक्तिगत विवरण सहित दरखास्त तल दिइएको ठेगानामा २०८० फाल्गुण २२गते भित्र पठाइदिन हुन आह्वान गर्दछौं ।
    •  महिला तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई विशेष प्राथमिकता दिईनेछ ।
    •  पदपुर्ति प्रक्रिया सम्वन्धि सम्पूर्ण अधिकार सी.एम.सी. नेपालमा निहित रहनेछ ।

    कार्यकारी निर्देशक, सी.एम.सी.– नेपाल
    x +

    Benefits

    सुविधाहरु:सी.एम.सी. नेपाल र सम्वन्धित दातृ निकायसँग भएको सम्झौता अनुसार
    करारनामा एक वर्षको लागि हुनेछ र कामको आवश्यकता अनुसार थप गर्न सकिनेछ ।