Company Detail

Batawaran Sudhar Multipurpose Co-Operative Limited
Batawaran Sudhar Multipurpose Co-Operative Limited
Co-operative
Member Since, May 10, 2024
Birendranagar 8, Batawaran Marga, Surkhet
Login to View contact details
Login

About Company

समाजको आर्थिक, सामाजिक, सांस्कृतिक विकासको लक्ष्य र उद्देश्य लिएर वि.स.२०५२ सालमा स्थापना भएको वातावरण सुधार समाज (EDS) ले वि.सं. २०५४ मा संचालन गरेको बचत तथा ऋण कार्यक्रमको जगमा वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. (BASUCOL) स्थापना भएको हो । डिभिजन सहकारी कार्यालय, नेपालगञ्ज बाँकेमा वि.सं. २०५९ चैत्र २ मा विधिवत दर्ता भई बहुउद्देश्यीय सहकारी संस्थाको रुपमा संचालन भएको यो संस्था अहिले ३१ हजारभन्दा बढी सदस्यहरुको  साझाघरको रुपमा स्थापित भएको छ । सुर्खेत, दैलेख, जाजरकोट र सल्यान गरी ४ वटा जिल्ला कार्यक्षेत्र भएको यस संस्था निरन्तर रुपमा सदस्यहरुको चाहना अनुसारका सेवाहरु उत्पादन गर्दै समुदायका बिचमा पस्कदै समुदायको मन जित्दै परिस्कृत, परिपक्व र सफल संस्थाको रुपमा परिचित हुँदै आएको छ । संस्थाले हाल मुख्यगरी निम्न अनुसारका कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

Job Openings

  • कर्मचारी आवश्यकतासम्बन्धी सूचना (पहिलो पटक विज्ञापन प्रकाशित मितिः २०८१/०१/२७ गते) वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि., वीरेन्द्रनगर-८, सु...

Company Detail

  • Is Email Verified
    No
  • Total Employees
  • Established In
    2002
  • Current jobs
    0