Vacancy Announcement Noticed - Batawaran Sudhar Multipurpose Co-Operative Limited

Published Date: 2024-05-10
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Birendranagar, Surkhet, Karnali, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Career Level:
    Admin & Finance Assistants
  • Positions:
    2
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    Female
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 15, 2024
  • Company Overview

    Birendranagar 8, Batawaran Marga, Surkhet

    समाजको आर्थिक, सामाजिक, सांस्कृतिक विकासको लक्ष्य र उद्देश्य लिएर वि.स.२०५२ सालमा स्थापना भएको वातावरण सुधार समाज (EDS) ले वि.सं. २०५४ मा संचालन गरेको बचत तथा ऋण कार्यक्रमको जगमा वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. (BASUCOL) स्थापना भएको हो... Read More

    Job Description

    कर्मचारी आवश्यकतासम्बन्धी सूचना

    (पहिलो पटक विज्ञापन प्रकाशित मितिः २०८१/०१/२७ गते)

    वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि., वीरेन्द्रनगर-८, सुर्खेत- सदस्यहरूबाट नियन्त्रित स्वायत्त संस्था हो। यस संस्थाले सुर्खेत, दैलेख, जाजरकोट र सल्यान जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाइ विगत २१ वर्षदेखि सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृति विकासका क्षेत्रमा सहकारीताका मूल्य, मान्यता र सिद्धान्तका आधारमा विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आइरहेको छ। त्यसै अनुरुप संस्थाले कृषक सदस्य तथा उपभोक्ताहरूको माग अनुसार शुद्ध दुध तथा दुग्धजन्य पदार्थहरू खरिद तथा बिक्री गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको वातावरण दुग्धशालालाई तपसिल अनुसारका कर्मचारीहरू आवश्यक भएको हुँदा योग्य व्यक्तिहरूले संस्थाबाट उपलब्ध गराइने दरखास्त फाराममा उल्लेख भए अनुसार व्यक्तिगत विवरण (C.V.) र हालसालै खिचेको ३ प्रति पासपोर्ट साइजको फोटो, नागरिकता, लब्धाङ्कसहितको शैक्षिक योग्यताको प्रमाणपत्र, अन्य योग्यता, अनुभव तथा तालिमका प्रमाणपत्रहरूको प्रतिलिपि तथा तोकिएको दरखास्त शुल्कसमेत दरखास्त फाराम साथ संलग्न गरी तोकिएको मितिभित्र कार्यालय समयमा संस्थाको केन्द्रीय कार्यालय, वीरेन्द्रनगर-८, सुर्खेतमा दरखास्त दर्ता गराउनुहुन यसै सूचनामार्फत् आह्वान गरिन्छ।

    तपसिलः

    १. विज्ञापन नम्बर: ३/०८०/०८१

    २. पद : बिक्री सहायक (ज्यालादारी करार)                                            तह: सहायक चतुर्थ
     
    ३. आबश्यक पद संख्या : २ (दुई) जना

    . शैक्षिक योग्यताः न्यूनतम् कक्षा १२ उत्तीर्ण गरी व्यवस्थापन तथा कम्प्यूटरमा दक्षता प्राप्त गरेको हुनुपर्नेछ (महिला मात्र) ।

    ५. उमेर : दरखास्त दिने अन्तिम मितिमा १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

    ६. सीप : कम्प्यूटर तथा व्यवस्थापकीय क्षेत्रमा विशेष दक्षता प्राप्त गरेको हुनुपर्नेछ ।

    ७. दरखास्त दिने अन्तिम मितिः २०८१ जेठ २ गते बुधवार (कार्यालय समयभित्र) ।

    ८. परीक्षाको किसिमः छोटो सूचि प्रकाशन, प्रयोगात्मक तथा अन्तरवार्ता ।

    ९. सेवा सुविधाः संस्थाको नियमानुसार ।

     १०. परीक्षा मिति र समयः २०८१ जेठ ४ गते शुक्रवार बिहान ठीक ११:०० बजेदेखि ।


    (नोटः रित नपुगेका तथा समयभित्र नआएका दरखास्तलाई स्वीकार गरिने छैन ।)
    Email :edcolmicrofinance@gmail.com
    contract :  ०८३-५२३४२८/५२४९७७




    Source : Sajha Bisaunee Dainik     Friday,10 May 2024
    x +