InnoCSR is at the forefront of sustainable construction innovation established in 2008 in Korea. As InnoCSR’s flagship technology, Good Bricks System offers a holistic solution to developing high-quality, durable non-fired bricks without harming the...
Read More
कर्मचारी व्यवस्थापन र तालिमः कर्मचारी भर्ना, तालिम प्रदान गर्ने, सुपरिवेक्षण गर्ने, मूल्यांकन गर्ने र आवश्यकतानुसार कोचिङ दिने ।
उत्पादन योजना र समन्वयः कार्यतालिका बनाउने, जिम्मेवारी तोक्ने, र उत्पादन गतिविधिहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने ।
स्रोत र लागत व्यवस्थापनः जनशक्ति तथा उपकरणको सही वितरण गर्ने, उत्पादन लागत अनुमान गर्ने, र खर्च कटौती गर्ने रणनीति लागू गर्ने ।
गुणस्तर र सुरक्षा सुनिश्चितताः गुणस्तर नियन्त्रण टोलीसँग सहकार्य गरी उत्पादनको स्तर कायम राख्ने र सुरक्षा मापदण्डहरूको पालना गराउने ।
प्रक्रिया सुधार र निर्णय लिनेः उत्पादन परिणामहरू निगरानी गर्ने, प्रक्रियाहरू समीक्षा गर्ने, र कर्मचारी व्यवस्थापन, कार्यतालिका तथा सुधारका लागि रणनीतिक निर्णय गर्ने ।
संस्थाको आवश्यकता अनुसार अन्य कार्यहरु ।
योग्यता:
इलेक्ट्रिकल वा मेकानिकल इञ्जिनियरिङमा डिप्लोमा ।
हाइड्रोलिक मेशिन तथा भारी उपकरण सञ्चालनमा ३ देखि ५ वर्षको अनुभव ।
फ्याक्ट्री व्यवस्थापनमा समान कार्य अनुभव ।
२) मेसिन अपरेटर (४ जना)
जिम्मेवारीहरू :
मेसिन सञ्चालन र मर्मत सम्भार – मेसिन सञ्चालन गर्ने, अभिलेख राख्ने, र मर्मत कार्यमा सहायता गर्ने ।
उत्पादन व्यवस्थापन – उत्पादन लक्ष्य प्राप्त गर्ने, श्रमिकहरूको सुपरिवेक्षण गर्ने, र उत्पादन गतिविधिहरू अनुगमन गर्ने ।
भण्डारण नियन्त्रण – कच्चा पदार्थ, स्पेयर पाट्र्स, र उपभोग्य वस्तुहरूको भण्डार व्यवस्थापन गर्ने।
सुरक्षा र अनुपालन – कार्यस्थलको सुरक्षा, र उपकरणको सही प्रयोग सुनिश्चित गर्ने।
प्रशासनिक कार्यहरू – अभिलेख राख्ने, दैनिक श्रमिकहरूको हाजिरी जाँच गर्ने, र सुपरभाइजरलाई प्रतिवेदन दिने।
संस्थाको आवश्यकता अनुसार अन्य कार्यहरु ।
योग्यताः
इलेक्ट्रिकल वा मेकानिकल इञ्जिनियरिङमा डिप्लोमा ।
हाइड्रोलिक मेशिन तथा भारी उपकरण सञ्चालनमा तालिम प्राप्त ।
हाइड्रोलिक मेशिन तथा भारी उपकरण सञ्चालनको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता ।
३) ब्याक हो अपरेटर (२ जना)
जिम्मेवारीहरू :
मेसिन सञ्चालन र मर्मत सम्भार – मेसिन सञ्चालन गर्ने, अभिलेख राख्ने, र मर्मत कार्यमा सहायता गर्ने ।
सुरक्षा र अनुपालन – कार्यस्थलको सुरक्षा, र उपकरणको सही प्रयोग गर्ने।
संस्थाको आवश्यकता अनुसार अन्य कार्यहरु ।
योग्यता ः
सामान्य लेख पढ गर्न जान्ने ।
हाइड्रोलिक मेशिन तथा भारी उपकरण सञ्चालनमा तालिम प्राप्त र भारी सवारी अनुमति पत्र भएको र सञ्चालनको अनुभव भएको
आवेदन प्रक्रियाः इच्छुक उम्मेदवारहरूले अन्तिम मिति भित्र आफ्नो बायोडाटा (CV) र आवश्यक कागजातहरू hr@innocsr.com इमेलमा वा WhatsApp ९८२३५९६८१७ मा पनि पठाउनु सकनुहुनेछ।
x+−⟲
Benefits
Provident Fund, Gratuity, Festival Allowances, Accidental Insurance, Medical Insurance.