कर्मचारी आवश्यकता ! - एभरेष्ट नेटवर्क प्रा.ली.

Published Date: 2024-05-01
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Rukum, surkhet, Jajarkot, Karnali, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 13, 2024
  • Job Description

    यस एभरेष्ट नेटवर्क प्रा.ली. को लागि देहाय बमोजिमको कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले आफ्नो व्यक्तिगत विवरण सहित मिति २०८१ वैशाख ३१ गते भित्र अनलाइन दर्खास्त गर्नहुन अनुरोध गरिन्छ ।
    विज्ञापन नं. : १६–२०८०/२०८१
    पद संख्या :   
                    विजनेस डेभलपमेन्ट अफिसर ( १ जना )
                    मार्केटिङ्ग ( १० जना )
                    फाइबर टेक्निसियन ( ५ जना )
                    वायरलेस टेक्निसियन ( ५ जना )
     
    कार्यक्षेत्र : कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेश 
    सेवा सुबिधा : कम्पनीको नियमानुसार
    नोट : मोटरसाइकलको लाइसेन्स अनिवार्य हुनुपर्ने छ ।
     
    x +