कर्मचारी आवश्यकता - टकसार वचत तथा ऋण सहकारी संस्था लि.

Published Date: 2024-05-10
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Nepalgunj, Lumbini, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 19, 2024
  • Company Overview

    बाँके नेपालञ्ज

    टकसार वचत तथा ऋण सहकारी संस्था लि.नेपालगञ्ज १, सुर्खेतरोड, बाँके Read More

    Job Description

    टकसार वचत तथा ऋण सहकारी संस्था लि.का लागि तपसिलमा उल्लेख भए बमोजिम कर्मचारी आवश्यक रहेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरुवाट उक्त पदमा रही काम गर्न मिति २०८१ जेष्ठ ६ गते सम्म कार्यालय समय भित्र आवश्यक कागजातहरु सहित लिखित निवेदन पेश गर्न आह्वान गरिन्छ ।



    * आवश्यक कागजातहरु :
    • नेपाली नागरिकताको प्रतिलिपी
    •शैक्षिक योग्यताका प्रमाण पत्रहरुको प्रतिलिपी
    • व्यक्तिगत विवरण (Bio-data)

    * अन्य जानकारी
    • छनौटको किसिम अन्तर्वार्ता र प्रयोगात्मक
    • सेवा सुविधा : सस्थाको नियम अनुसार
    •आवेदन शुल्क : रु. २५०।- मात्र
    • छनौट मिति : Shortlisting मा परेका उमेदवारहरुलाई मात्र फोन सम्पर्क मार्फत अन्र्तवार्ता र प्रयोगात्मकका लागि सूचित गरिनेछ ।
    थप जानकारीका लागि ०८१ ५३६५३४ वा ९८५८०३७१२१ वा टकसार वचत तथा ऋण सहकारी संस्था लि., नेपालगञ्ज १, सुर्खेतरोड बाँके कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।
    x +