प्रस्तावना आह्वान सम्बन्धि सूचना - Hilly Region Development Campaign (HRDC), Jajarkot

Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Jajarkot, Karnali, Nepal
  • Company:
  • Gender:
    No Preference
  • Apply Before:
    Mar 04, 2024
  • Company Overview

    Jajarkot

    Introduction Welcome to HRDC Jajarkot ! To uplift of the backward communities who are out of the mainstream of development and the intense aspiration to mainstream them has led to establish one civil society organization. Hilly Region Developme... Read More

    Job Description

    पहिलो पटक सूचना प्रकाशित मिति २०८० फागुन १५ गते

    सेभ द चिल्डेन र पहाडी क्षेत्र विकास अभियान जाजरकोटको साझेदारिमा संचालित अवसर दोश्रो भेरी नगरपालिका, शिवालय गाउँपालिका र कुशे गाउँपालिका जाजरकोटमा लागु गरिएको छ । उक्त परियोजना अन्तर्गत तपशिल अनुसारका युवाहरुलाई व्यावासाहिक तालिम दिई स्वरोजगारको सुनिश्चितता गर्न सक्ने तालिम सेवा प्रदायक सँस्था/कम्पनि/फर्म/व्यक्तिहरुबाट आवश्यक भएकोले निम्न अनुसार योग्यता पुगेका संस्थाहरुले सूचना प्रकाशित भएको ७ दिन भित्र कार्यालय समयमा प्रस्तावना पेश गर्न हुन सूचना प्रकाशित गरिएको छ । 

    क) आधारभुत सर्तहरु 

    १. अवसर दोश्रो परियोजना अन्तर्गत बजार विश्लेषणबाट सिफारिस भएका Building electrician, Mobile repairing, Assistant Beautician, Assistant Welder, Assistant Furniture making, Baker, Mason, Assistant Barber, and Bike repairing व्यावसायमा ५५ युवाहरुलाई प्राविधिक शिक्षा तथा व्यावासाहिक तालिम परिषद CTVET को Curriculum अनुसार छोटो अवधि (सीप परिक्षा लेवल १) तालिम प्रदान गर्नु पर्नेछ ।

    २. उक्त तालिम परियोजना सञ्चालित नगरपालिका वा जिल्ला सदरमुकाममा नै तालिम सञ्चालन गर्नु पर्नेछ ।

    ३. तालिम समापन लगतै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVET बाट सिप परिक्षण गराउनु पर्ने छ ।

    ४. तालिम पश्चात कम्तिमा ८० प्रतिशत प्राप्त युवाहरुलाई अनिवार्य रोजगार तथा स्ववरोजारको अवस्था सिर्जना गर्नू पर्नेछ र उनीहरुरलाई ३ महिनाको आम्दानिको लेखा जोखा सहितको प्रतिवेदन सम्बन्धित सँस्थालाई बुझाउनुपर्ने छ ।

    ख) प्रस्तावना पत्रमा पेश गर्नु पर्ने आवश्यक कागजातहरु 

    • संस्था/व्यवसाय दर्ता र नविकरण प्रमाण पत्र ।
    • नेपाल सरकार तथा सिटिइभिटीबाट व्यावासायिक तालिम सञ्चालनका इजाजत प्रमाण पत्र ।
    • मूल्यअभिवृद्धि कर दर्ता प्रमाणपत्र/स्थायी लेखा नम्वर प्रमाण पत्र ।
    • कर चुक्ता प्रमाण पत्र आ.व. ०७९/०८०
    • लेखा परिक्षण प्रतिवेदन ।
    • अवसर दोश्रो परियोजना अन्तर्गत आर्थिक प्रस्तावना (५५ जना युवाहरुलाई आधारभूत तहको तालिमको लागि आवश्यक तालिम सामाग्री, प्रशिक्षकको खर्च, सहभागीलाई खाजा खर्च, तालिम हल, सीप परिक्षण सहितको आर्थिक प्रस्तावना । साथै, सीप परिक्षण नगरिने हकमा सो खर्च घटाई प्रस्तावना पेश गर्ने ।
    • आर्थिक प्रस्तावना 
    • प्राविधिक प्रस्तावना (सेसन सहित)
    • संग्लन हुने जनशक्तिको व्यक्तिगत विवरण संलग्न गर्नु पर्नेछ ।

    ग) प्रस्तावना पत्रको ढाचाँ संलग्न Proposal form डाउनलोड गरि भर्नुपर्नेछ ।

    Proposal Form र Terms of Reference (ToR) को लागि तलको लिङ्कमा जानुहोस ।

    Proposal Form

    Terms of Reference (ToR)

    घ) विस्तृत जानकारीका तथा आशय पत्र पेश गर्नका लागि सम्पर्क:

    प्रस्तावना पत्रको सुचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिन भित्र तल उल्लेखित सस्थामा पेश गर्न सकिने छ । थप जानकारीका लागि तल उल्लेखित सँस्थामा सम्पर्क गर्न सकिनेछ ।

    पहाडी क्षेत्र विकास अभियान:

    31fzHupMg7Yf5hAAAAAElFTkSuQmCC

    भेरी नगरपालिका ४, खलंगा 

    फोन नँ: ०८९४३०८९

    मोवाइल नं.: ९७४८७३१८७७

    इेमेल: hrdcjajarkot@gmail.com / hrdcprocument@gmail.com

    x +