प्रस्तावना आह्वान सम्वन्धी सूचना - Hilly Region Development Campaign (HRDC), Jajarkot

Published Date: 2024-04-05
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Jajarkot, Karnali, Nepal
  • Company:
  • Positions:
    1
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Apr 07, 2024
  • Company Overview

    Jajarkot

    Introduction Welcome to HRDC Jajarkot ! To uplift of the backward communities who are out of the mainstream of development and the intense aspiration to mainstream them has led to establish one civil society organization. Hilly Region Developme... Read More

    Job Description

    प्रस्तावना आह्वान सम्वन्धी सूचना 

    प्रथम पटक सूचना प्रकाशित मिति २०८० चैत्र १६ गते

    दोस्रो पटक सूचना प्रकाशित मिति २०८० चैत्र २३ गते

    सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियान जाजरकोटको साझेदारिमा सञ्चालित अवसर दोश्रो  परियोजना जाजरकोट जिल्लाको भेरी नगरपालिका, शिवालय गाउँपालिका र कुशे गाउँपालिका जाजरकोटमा लागु गरिएको छ । उक्त परियोजना अन्तर्गत माध्यामिक बिद्यालयका शिक्षककाहरूका लागी Digital skills training तालिम सञ्चालन गर्नू पर्ने भएकाले  निम्न अनुसारको योग्यता पुगेका तालिम सेवा प्रदायक सँस्था/कम्पनि/फर्म/व्यक्तिहरूबाट सूचना प्रकाशित भएको  दिन भित्र कार्यालय समयमा प्रस्तावना पेश गर्न हुन सूचना प्रकाशित गरिएको छ । 

    क) आधारभुत सर्तहरू 

        १. प्रति दिन ७ घण्टाका दरले तालिम सञ्चालन गर्नू पर्ने छ ।

        २. उक्त तालिम परियोजना सञ्चालित नगरपालिका वा जिल्ला सदरमुकाममा नै तालिम सञ्चालन गर्नु पर्नेछ ।

        ३. तालिम समापन लगतै तालिमको प्रतिबेदन पेश गर्नु पर्ने छ । 

    ख) प्रस्तावना पत्रमा पेश गर्नु पर्ने आवश्यक कागजातहरू

    • संस्था/व्यवसाय दर्ता र नविकरण प्रमाण पत्र ।
    • मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र/स्थायी लेखा नम्वर प्रमाण पत्र ।
    • कर चुक्ता प्रमाण पत्र आ.व. ०७९/०८०
    • लेखा परिक्षण प्रतिवेदन ।
    • व्यक्तिको हकमा बायोडाटा, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र स्थायी लेखा नम्बर

    ग) प्रस्तावना पत्रको ढाचाँ संलग्न Proposal form डाउनलोड गरि भर्नुपर्नेछ ।

    ToR-Digital Skill Training

    Consultancy Proposal Form

    घ) विस्तृत जानकारीका तथा आशय पत्र पेश गर्नका लागि सम्पर्क:

    प्रस्तावना पत्रको सूचना प्रथम पटक प्रकाशित भएको मितिले  दिन भित्र तल उल्लेखित संस्थामा पेश गर्न सकिने छ । थप जानकारीका लागि तल उल्लेखित संस्थामा सम्पर्क गर्न सकिनेछ ।

    पहाडी क्षेत्र विकास अभियानः 

    भेरी नगरपालिका ४, खलंगा 

    फोन नं: ०८९४३०८९

    मोवाइल नं.: ९८६६९४३२०८

    इेमेल: hrdcprocument@gmail.com

    x +