सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियान जाजरकोटको साझेदारिमा सञ्चालित अवसर दोश्रो परियोजना जाजरकोट जिल्लाको भेरी नगरपालिका, शिवालय गाउँपालिका र कुशे गाउँपालिका जाजरकोटमा लागु गरिएको छ । उक्त परियोजना अन्तर्गत माध्यामिक बिद्यालयका शिक्षककाहरूका लागी Digital skills training तालिम सञ्चालन गर्नू पर्ने भएकाले निम्न अनुसारको योग्यता पुगेका तालिम सेवा प्रदायक सँस्था/कम्पनि/फर्म/व्यक्तिहरूबाट सूचना प्रकाशित भएको ३ दिन भित्र कार्यालय समयमा प्रस्तावना पेश गर्न हुन सूचना प्रकाशित गरिएको छ ।
क) आधारभुत सर्तहरू
१. प्रति दिन ७ घण्टाका दरले तालिम सञ्चालन गर्नू पर्ने छ ।
२. उक्त तालिम परियोजना सञ्चालित नगरपालिका वा जिल्ला सदरमुकाममा नै तालिम सञ्चालन गर्नु पर्नेछ ।
३. तालिम समापन लगतै तालिमको प्रतिबेदन पेश गर्नु पर्ने छ ।
ख) प्रस्तावना पत्रमा पेश गर्नु पर्ने आवश्यक कागजातहरू
ग) प्रस्तावना पत्रको ढाचाँ संलग्न Proposal form डाउनलोड गरि भर्नुपर्नेछ ।
घ) विस्तृत जानकारीका तथा आशय पत्र पेश गर्नका लागि सम्पर्क:
प्रस्तावना पत्रको सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३ दिन भित्र तल उल्लेखित संस्थामा पेश गर्न सकिने छ । थप जानकारीका लागि तल उल्लेखित संस्थामा सम्पर्क गर्न सकिनेछ ।