प्रस्तावना आह्वान सम्वन्धी सूचना ।
सूचना प्रकाशित मिति माघ १६/२०८१
प्रस्तावना पेश गर्ने अन्तिम मिति माघ ३०/२०८१
सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियान जाजरकोटको साझेदारिमा संचालित अवसर दोश्रो भेरी नगरपालिका, शिवालय गाउँपालिका र कुशे गाउँपालिका जाजरकोटमा लागु गरिएको छ । उक्त परियोजना अन्तर्गत अवसर दोश्रो परियोजना अन्तर्गत स्थानीय सरकार संग समन्वय गरि उच्च मूल्य बाली बस्तुको उत्पादन, बजारीकरण र मूल्य श्रृंखला लक्षित ५ (पाँच) वर्षको रणतिनिक योजना निर्माणमा सहयोग कार्यक्रम गर्ने रहेको हुदा आवश्यक भएकोले निम्न अनुसार योग्यता पुगेका संस्थाहरुले सूचना प्रकाशित भएको १५ दिन भित्र कार्यालय समयमा प्रस्तावना पेश गर्न हुन सूचना प्रकाशित गरिएको छ ।
क) आधारभुत सर्तहरु
१. अवसर दोश्रो परियोजना अन्तर्गत बजार विश्लेषणबाट उच्च मूल्य बाली बस्तुको उत्पादन, बजारीकरण र मूल्य श्रृंखला लक्षित ५ (पाँच) वर्षको रणतिनिक योजना निर्माण गर्नु पर्नेछ।
२. उक्त कार्यक्रममा आवश्यक पर्ने गोष्ठी, बैठक, फिल्ड भ्रमण आवश्यक योजनामा सिमित रहेर परियोजना सञ्चालित नगरपालिका वा जिल्ला सदरमुकाममा नै तालिम सञ्चालन गर्नु पर्नेछ ।
३. रणतिनिक योजना निर्माण लगतै स्थानीय सरकारको कार्यपालिका बैठक बाट अनुमोदन गराउनेमा सहजीकरण गर्नु पर्नेछ ।
४. कार्यक्रम पश्चात कम्तिमा रणनीतिक योजना कार्यन्वयन गर्ने नमुना कार्यक्रमहरु सहितको अन्तिम प्रतिवेदन सम्बन्धित सँस्थालाई बुझाउनुपर्ने छ ।
ख) प्रस्तावना पत्रमा पेश गर्नु पर्ने आवश्यक कागजातहरु
Link: Terms of Reference (TOR)
ग) प्रस्तावना पत्रको ढाचाँ संलग्न Proposal form डाउनलोड गरि भर्नुपर्नेछ ।
घ) विस्तृत जानकारीका तथा आशय पत्र पेश गर्नका लागि सम्पर्क:
प्रस्तावना पत्रको सुचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन भित्र तल उल्लेखित सस्थामा पेश गर्न सकिने छ । थप जानकारीका लागि तल उल्लेखित सँस्थामा सम्पर्क गर्न सकिनेछ ।
पहाडी क्षेत्र विकास अभियान:
भेरी नगरपालिका ४, खलंगा
फोन नं.: ०८९४३०८९
मोवाइल नं.: ९८४७८०१६७४
इेमेल: hrdcprocument@gmail.com