प्रस्तावना पेश गर्ने सम्वन्धि सुचना - Panchtara Yuwa Samrakshak Manch (PTYSM) ,Jajarkot

Published Date: 2024-05-15
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Jajarkot, Karnali, Nepal
  • Company:
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 21, 2024
  • Company Overview

    jajarkot

    Panchtara Yuwa Samrakshak Manch (PTYSM) Jajarkot is an NGO dedicated to upholding the rights of marginalized and excluded communities through community empowerment, promoting equality and social justice, livelihood improvement (by vocational skills,... Read More

    Job Description

    प्रस्तावना पेश गर्ने सम्वन्धि सुचना 

    पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट

    केन्द्रिय कार्यालय, जाजरकोट

    प्रथम पटक प्रकाशित मिति: २०८१/०२/०२

    उपरोक्त सम्बन्धमा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल (WVI Nepal) र पाँचतारा युवा संरक्षक मञ्च (PTYSM) जाजरकोट द्धारा सञ्चालित Protection Community Engagement and Sponsorship Project (PCESP) परियोजनाबाट भेरी नगरपालिका को वडा न ७, ८, ९, १०, ११ र १२ मा बालबालिकाहरु माथि हुन सक्ने हिंसा विरुद्धको सेचतना साथै सम्भवित हिंसाहरुको सिफारिस संयन्त्र र बालबालिहरुमा आत्मरक्षाको सीप विकासको सम्बन्धि सहजीकरण गर्नु पर्ने भएकाले सम्बन्धित कार्यको लागि नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक परामर्श कम्पनी वा सम्वन्धित कार्यक्रमा योग्य विशेषज्ञता भएको व्यक्तिहरुले संस्थाको कार्यालयमा सुचना प्रकाशन भएको मितिले ७ औँ दिन अर्थात मिति २०८१/०२/०८ गते साँझा ५ः०० बजे सम्म बुझाई सक्नु पर्ने छ । यदि इमेल मार्फत प्रस्तावना बुझाउने हो भने यस संस्थाको Email Id: ptysm.procurement@gmail.com मा पेस गर्नु पर्ने छ । थप जानकारीको लागि ९८४८१४५७७९ मा सम्पर्क गर्न सकिने छ ।

    पेश गर्नु पर्ने कागजातहरु:

    • निबेदन
    • सम्वन्धित क्षेत्रमा अनुभव उल्लेखित वायोडाटा
    • PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
    • कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि 
    • नागरिकताको प्रतिलिपि
    • यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्वन्धित प्रमाण पत्र भएका सो पनि संलग्न गर्न सकिने छ । 
    • प्रविधिक तथा आर्थिक प्रस्तावना
    • प्रस्तवनामा उल्लेख गरिएको दरभाउ १ वर्ष सम्मको लागि मान्य हुनेछ । 
    • थप कागजात आवश्यक परेको खण्डमा कार्यालयले माग गर्न सक्नेछ । 
    • यस प्रक्रिया सम्वन्धि सम्पुर्ण निर्णय अधिकार पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटमा रहने छ ।

    आवश्यक TOR र अन्य पेश गर्नु पर्ने कागजात तलको अनुसुचीहरुको लिङ्कबाट प्राप्त गर्न सकिनेछ । साथै कार्यालयमा सम्पर्क राखि वा इमेल मार्फत पनि माग गर्न सक्ने छ ।

    अनुसुचीहरु

    लिंक १: TOR

    लिंक २: Financial proposal template

    लिंक ३: Supplier Registration Form

    लिंक ४: Supplier Code of Conduct

    x +