प्रशिक्षक आवश्यकता । - SHREE SHANTI SECONDARY SCHOOL

Published Date: 2024-05-07
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Arghakhanchi, Lumbini, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 15, 2024
  • Company Overview

    मालारानी-५, बागी, अर्घाखाँची

    Job Description

    श्री शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको मिति २०८१/०१/१८ को निर्णय एवम् मालारानी गापा, अघांखांचीको मिति २०८१ ०१ १८ चन.१८६५ को अनुमति पत्र अनुसार यस विद्यालयमा मावि तृतीय सरहको (९-१२ कक्षा। प्रशिक्षक कम्प्युटर इन्जिनियरिङ्ग पदमा पदपूर्ति गर्नुपरेको हुँदा तपसिलमा उल्लेखित विवरण अनुसार रित पुगेका इच्छुक नेपाली नागरिकहरुवाट दरखास्त आव्हान गरिन्छ ।
     
    १. विज्ञापन नं. : २/०८०/०८१
    पद मख्या : १ जना 
    तह पद : मावि तृतीय सरह प्रशिक्षक कम्प्युटर इन्जिनिर्यारङ्गः ।
    तलब संविधा :  नेपाल सरकारको नियमानुसार ।
    शैक्षिक योग्यता : B.E. in Computer Engineering, B.E. in Information Technology B.E. in Software Engineering. B.E. in Computer System Engineering
    आवेदन दस्तुर : रु. २०००।- (अक्षरुपी दुई हजार मात्र) ।
     
    २ दरखास्त दिने अन्तिम मिति २०८१/०२/०१ गते विद्यालय समय भित्र ।
    ३ सम्पर्क मिति २०८१/०२ ०१ गते दिनको ४:०० बजेसम्म । परीक्षा मिति सम्पर्क मितिमा तोकिनेछ ।
    ४ परीक्षाको किमिम: लिखित, कक्षा अवलोकन तथा अन्तरवार्ता ।
    ५ उमेर १८ वर्ष परा भई ४० वर्ष ननाघेको ।
    ६ आवश्यक कागजात शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नेपाली नागरीकताको प्रतिलिपि, तालिम वा अनुभव भए सोको प्रमाणपत्रको प्रतिलिपि, निवेदन, पासपोर्ट साइजको फोटो २ प्रति र निरोगिताको प्रमाणपत्र ।



    श्री शान्ति माध्यमिक विद्यालय
    मालारानि बागी अर्घाखाँची
    इमेल ठेगाना shantisecondary 2019@gmail.com
     
    नोट रित नपुगेको र म्याद नाधी आएको दखांस्त उपर कुनै कारवाही हुने छैन ।
    थप जानकारीको लागि विद्यालयमा वा मोवाईल नं ९८५७०६६५१९ प्रअ ९८४७३२०३०६ (संयोजक) ।
    x +