परियोजना साझेदार संस्था छनौटको लागी आशय पत्र (Expression of Interest) आव्हान सम्बन्धी सूचना
ह्याण्डिक्याप इन्टरनेशनल अपाङ्गता भएका र अन्य संकटासन्न समुदायको समावेशी विकासको क्षेत्रमा विशेषज्ञता भएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । यो संस्था सन् १९८२ मा फ्रान्समा स्थापना भइ हाल ६० भन्दा बढी देशहरूमा काम गर्दै आएको छ । नेपालमा सन् २००० देखि नेपाल सरकार/समाज कल्याण परिषद्सँगको सम्झौता वमोजिम स्थानीय संस्थाहरूसँगको साझेदारीमा अपाङ्गता भएका र संकटासन्न व्यक्तिहरूको जीवनस्तर सुधार गर्नका लागि विभिन्न परियोजना मार्फत निरन्तर काम गर्दै आएको छ । यसै सन्दर्भमा, ह्याण्डिक्याप इन्टरनेशनलले भविष्यमा सम्भावित परियोजना कार्यान्वयनका लागि अपाङ्गता भएका व्यक्तिकाहरूद्वारा सञ्चालित संस्था र गैरसरकारी संस्थाबाट आशय पत्र आव्हन गर्दछ । यो आव्हान पत्र अनुसार छनौटमा परेका संस्थाहरूलाई रोस्टरमा राखिने छ । दातृ निकायबाट अनुदान प्राप्त भएपछि मात्र परियोजना सम्झौता गरिने छ ।
आशय पत्र पेश गर्न आवश्यक न्युनतम मापदण्डहरू:
उल्लेखित न्यूनतम मापदण्डहरू पूरा गरेका इच्छुक स्थानीय गैर सरकारी संस्थाहरूले https://bit.ly/hieoi0624 लिंकमा रहेको फाराम भरी निवेदनमा माथी उल्लेखित विषयगत क्षेत्र प्रष्टसँग उल्लेख गरी eoi@nepal.hi.org ईमेल मार्फत २२ जुलाई २०२४ भित्र पेश गर्नुपर्ने छ ।
नोट: