समाग्री आपूर्तिको लागि टेन्डर आह्वानको सूचना - Panchtara Yuwa Samrakshak Manch (PTYSM) ,Jajarkot

Published Date: 2024-10-08
Login to View Salary

Job Detail

  • Location:
    Jajarkot, Karnali, Nepal
  • Company:
  • Positions:
    1
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Oct 28, 2024
  • Company Overview

    jajarkot

    Panchtara Yuwa Samrakshak Manch (PTYSM) Jajarkot is an NGO dedicated to upholding the rights of marginalized and excluded communities through community empowerment, promoting equality and social justice, livelihood improvement (by vocational skills,... Read More

    Job Description

    प्रथम पटक प्रकाशित मिति: २०८१/६/२२

    विषय: समाग्री आपूर्तिको लागि टेन्डर आह्वानको सूचना ।

    टेन्डर नं: ०१ 

    उपरोक्त सम्बन्धमा वल्र्ड भिजन इन्टरनेशनल नेपाल (WVI Nepal) र पाँचतारा युवा संरक्षक मञ्च (PTYSM) जाजरकोट द्धारा सञ्चालित Child sponsorship  परियोजनाको लागि तपसिल बमोजिमको सामाग्रीहरु विभिन्न समयमा विभिन्न परिमाणमा आवश्यक परेकोले नेपाल सरकारबाट बस्तु तथा सेवा संग सम्बन्धित कार्यको इजाजत प्राप्त निम्न लिखित शर्तको अधिनमा रहि कार्य गर्नका लागि इच्छुक आपुर्तीकर्ताबाट टेन्डर आह्वान गरिएको छ । टेन्डर प्रकाशन भएको मितिले २१ औं दिन अर्थात मिति २०८१/७/१२ गते दिउसो ५ बजे सम्म यस संस्थाको कार्यालयमा दर्ता गराउनुका साथै नमुना समेत पेश गरि सक्नु पर्ने छ । टेण्डर माग गरिएको समाग्रीहरुको परिमाण, विशिष्टीकरण तथा  शर्तहरु तपसील बमोजिम रहने छ ।  यो टेण्डर २०८१/७/१३ गते दिउसो १ बजे खोलिने छ कुनै कारण बस खोल्न नसकिएको खण्डमा जानकारी गराएर खोलिने छ र टेण्डरकर्ताहरुको प्रतिनिधी उपस्थीत हुन नसकेको खण्डमा सँस्थाको प्रतिनिधीहरु द्धारा खोल्न सकिने छ । साथै सामाग्री पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको गोदाम घर सम्म ढुवानी गर्नुपर्ने छ । हालको आवश्यता पुरा गर्न र १ बर्षको दीर्घकालीन सम्झौताको (LTA)लागि  आपूर्पिकर्ताहरुले WVI नेपालका सबै PNGO हरुलाई आवश्यक पर्दा सामाग्री आपूर्ति गर्नु पर्ने छ ।

    नोट:  यस प्रक्रियालाइ आसिंक वा पुर्णरुपमा बदर गर्ने अधिकार पाँचतारा युवा संरक्षक मञ्च संग निहित रहने छ  ।

    S.N Item Name Specification Qty Remarks
    1 Tracksuits
    Upper portion with two side palm of the hand elastic grip, full zip, 2 side pockets with zip, logo and message printed on the left side of the chest, logo and message printed on the back side of the upper back with ribs. (High quality finishing durable with logo multicolor screen print) Track pants (Lower) with only side pocket (both side), Style: Sportwear fabric materials, super poly cotton etc. Color-Navy blue with orange lines.



    5302  

    तल उल्लेखित अनुसुचीहरुको लिँकबाट आवेदनको लागि आवश्यक दस्ताबेजहरु डाउनलोड गर्न सकिन्छ । 

    अनुसची १ः    टेन्डर फारम

    अनुसची २ः    बाल तथा बयस्क संरक्षण निती

    अनुसची ३ः     Code of Conduct for Suppliers 

    थप जानकारीका लागी

    पाँचतारा युवा संरक्षक मञ्च

    खलंगा, जाजरकोट

    कार्यालयको सम्पर्क नं. ०८९–४३००६८, ९८४८१९५२०७ मा फोन गरी जानकारी प्राप्त गर्न सकिन्छ ।

    खरिद समिति



    x +