शिक्षक आवश्कता - श्री शारदा जनकल्याण माध्यमिक विद्यालय

Published Date: 2024-04-25
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Salyan, Rapti, Nepal
  • Company:
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 09, 2024
  • Job Description

    प्रस्तुत विषयमा यस विद्यालयमा निम्न माध्यमिक तह राहतका लागि
    आवश्यक तपसिल वमोजिमको विषय शिक्षक पदमा शिक्षा विकास तथा
    समन्वय इकाइ सल्यानको विज्ञापन अनुमति पत्र र विद्यालय व्यवस्थापन
    समितिको मिति २०८१/०१/१० को निर्णयानुसार तपसिल बमोजिमको
    विज्ञापन गरिएको छ ।
    तपसिल
    विज्ञापन नं : ०८/०८०/०८१
    तह : निम्न माध्यमिक
    दरवन्दिको किसिम : राहत
    विषय : गणित
    पद : शिक्षक
    संख्या : १
    शैक्षिक योग्यता : आइ एड वा सो सरह उतिर्ण
    उमेर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।
    आवश्यक कागजातहरु : शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु,
    नागरिकताको प्रतिलिपि अध्यापन अनुमति पत्रको प्रतिलिपि ।
    दरखास्त दस्तुर : रु १०००/-
    दरखास्त वुझाउने अन्तिम मिति : २०८१/०१/२७ गते विद्यालय समय
    भित्र । (विदा परेमा सो को भोलिपल्ट )
    थप जानकारीका लागि मो. नं. ९८५७८४४५६८ र ९८६१३९१४८१ वा
    विद्यालयमा सम्पर्क गर्नु होला

    x +