शिक्षक आवश्कता - श्री वाल विकास माध्यमिक विद्यालय

Published Date: 2024-05-14
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Dang, Rapti, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 29, 2024
  • Company Overview

    घोराही-१४, दाङ

    श्री वाल विकास माध्यमिक विद्यालय घोराही-१४, दाङ Read More

    Job Description

    यस विद्यालयमा रिक्त रहेको मा.वि. तह संघीय अनुदान कोटामा वि.व्य.स. को मिति २०८११०११२८ को निर्णय एवं घोराही उपमहानगरपालिका दाङ घोराहीको मिति २०८११०११३० को अनुमती पत्र अनुसार तपसिलमा उल्लेख भए बमोजिम शिक्षक आवश्यक परेकाले इच्छुक योग्य नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।

    तपसिल
    विज्ञापन नं. १।०८०।८१
    पद : शिक्षक
    तह : मा.वि.
    विषय : गणित
    संख्या : १ जना
    परीक्षाको किसिम लिखित र मौखिक (शिक्षक सेवा आयोगको पाठ्यक्रम अनुसार)
    शैक्षिक योग्यता : वि.एड. वा सो सरह
    दरखास्त दस्तुरः २०००/- (दुई हजार)
    दरखास्त दिने अन्तिम मितिः २०८१ जेष्ठ १३ गते

    संलग्न गर्नुपर्ने कागजात शैक्षिक योग्यताको प्रमाणपत्र
    • नेपाली नागरिकताको प्रमाणपत्र,
    • अध्यापन अनुमती पत्रको प्रतिलिपि
    उमेरः १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
    सम्पर्क मितिः २०८११०२।१४ गते विद्यालय समयमा
    सम्पर्कः ०८२-५६०२५०, ९८४७८३४८३४
    x +