शिक्षक आवश्कता - श्री सर्वोदय आधारभूत विद्यालय

Published Date: 2024-05-14
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Dang, Sudurpashchim Province, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 29, 2024
  • Company Overview

    बाँसगढी न.पा.-६. सतहरिया, बर्दिया

    श्री सर्वोदय आधारभूत विद्यालय बाँसगढी न.पा.-६. सतहरिया, बर्दिया Read More

    Job Description

    बाँसगढी न.पा. शिक्षा युवा तथा खेलकुद शाखा बाँसगढी बर्दियाको मिति २०८०/११/१४, च.नं. २३१४ को पत्र व्यहोरा तथा यस श्री सर्वोदय आ.वि. सतहरियाको मिति २०८१/०१/३० गते को वि.व्य.स. बैठकको निर्णय अनुसार यस विद्यालयमा प्रा.वि. तह अस्थायी राहत कोटा शिक्षक नियुक्ति गर्नुपर्ने भएकोले रित पुगेका योग्य इच्छुक उम्मेदवारहरूले तपसिलको विवरण अनुसार दरखास्त पेश गर्न हुन यो विज्ञापन प्रकाशित गरिएको छ।

    तपसिल
    विज्ञापन नं.: ०१/०८०/०८१
    पद : शिक्षक
    श्रेणी: प्रा.वि. तृतीय (राहत)
    दरखास्त दस्तुर : रु.२,०००/-
    न्यूनतम शेक्षिक योग्यता आइ.एड. वा सो सरह
    नियुक्तिको किसिम अस्थायी करार
    उमेर हद : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
    दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरू :
    १. नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी
    २. शेक्षिक योग्यताको प्रमाणित प्रतिलिपी
    ३. अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपी

    दरखास्त दिने अन्तिम मिति २०८१/०२/१३ गते अपरान्ह ४:०० बजे सम्म
    सम्पर्क मिति: २०८१/०२/१४ गते
    सम्पर्क नं. ९८४८०२०७१३, ९८१४५७४३४४
    नोटः शिक्षक सेवा आयोगको करार सूचीमा रहेको व्यक्तिको दरखास्त आएमा खुलाबाट दिइएका आवेदन दस्तुर सहित फिर्ता हुने तथा करार सूचीको उम्मेदवारबाट योग्यताक्रमको आधारमा पदपूर्ति हुनेछ ।
    x +