शिलबन्दी बोलपत्र आह्वानको सुचना - Hilly Region Development Campaign (HRDC), Jajarkot

Published Date: 2024-08-18
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Jajarkot, Karnali, Nepal
  • Company:
  • Positions:
    1
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    Sep 01, 2024
  • Company Overview

    Jajarkot

    Introduction Welcome to HRDC Jajarkot ! To uplift of the backward communities who are out of the mainstream of development and the intense aspiration to mainstream them has led to establish one civil society organization. Hilly Region Developme... Read More

    Job Description

    शिलबन्दी बोलपत्र आह्वानको सुचना

    प्रथम पटक प्रकाशित मिति: २०८१ भदौ ०२ गते (१८ अगष्ट २०२४)

    यू.एन.डि.पी. को आर्थिक सहयोग तथा पहाडी क्षेत्र विकास अभियानको साझेदारीमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका र बारेकोट गाँउपालिकामा सञ्चालन भई रहेको Enhancing Human Security Through Local Climate Actions(EHSLCA) परियोना अन्तर्गत निमार्ण सामग्रीहरु खरिदका लागि मिति २०८१ भदौ ०२ गते प्रथम पटक प्रकाशित भएको सिलबन्दी बोल पत्र आह्वान गरिएको जानकारी गरिन्छ । त्यसैले शिलवन्दी दर भाउपत्र प्रकृयामा उल्लेखित शर्तअनुसार आपूर्ति गर्न इजाजत प्राप्त सम्बन्धित ईच्छुक स्थानिय राष्ट्रिय/कम्पनी, फर्म तथा आपूर्तिकर्ता बाट शिलबन्दी दरभाउपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

    नोट: बोलपत्र आपूर्तिकर्ताहरुको हकमा TOR , Code of conduct र स्व घोषणा पत्र पेश गर्नु पर्ने साथै Bid-Form र सिलबन्दी बोलपत्र प्रतिक्रिया भरि तल उल्लेखित सम्पूर्ण कागजात सहित शिलबन्दी गरि पेश गर्नु पर्ने छ ।

    बोलपत्रमा समाबेश गर्नुपर्ने कागजातहरु:

    १. कम्पनी दर्ता तथा नविकरणको प्रमाण पत्रहरु

    २. २०७९/२०८० आर्थिक वर्षको कर चुक्ताको प्रमाण पत्र

    ३. VAT दर्ताको प्रमाण पत्र

    ४. सहि छाप सहितको TOR, Bid-Form, सिलबन्दी बोलपत्र प्रतिक्रिया, Code of Conduct र स्वघोषणा पत्र

    आवेदन दर्ता गर्ने प्रक्रिया:

    शिलबन्दी दरभाउपत्र यो सुचना प्रकाशित भएको मितिले १५ औं दिन भित्र अर्थात १६ भदौ २०८१ तद अनुसार १ सेप्टेम्बर २०२४ दिनको १२:०० बजे भित्र पहाडी क्षेत्र विकास अभियान कार्यालय भेरी न.पा ४, जाजरकोटमा बुझाउनु पर्ने छ । खरिद गरिने सामग्रिको नाम विवरण, परिमाण, Technical Specification, बोल पत्रको आवेदन फाराम र सिलबन्दी बोलपत्र प्रतिक्रिया संस्थाको वेभसाइट https://hrdcjajarkot.org.np अथवा तल उल्लेखित लिङ्कहरुबाट डाउनलोड गर्न सकिने छ वा पहाडी क्षेत्र विकास अभियान जाजरकोटको कार्यालयवाट प्राप्त गर्न सकिनेछ ।

    Link: सिलबन्दी दरभाउपत्र बोलपत्र प्रतिक्रिया

    Link: BID FORM

    • शिलबन्दी बोलपत्र खोल्ने, मुल्याङ्कन तथा आपुर्तिकर्ता छनौट सम्बन्धि सम्पुर्ण अधिकार संस्थामा निहित रहनेछ । 
    • संस्थाको बाल संरक्षण नितिको पुर्ण रुपमा पालना गर्नुपर्नेछ र अनिवार्य रुपमा आपुर्तिकर्ताले हस्ताक्षर गरेको हुनुपर्ने छ ।
    • म्याद नाघी आएका तोकिएका मापदण्ड पुरा नभएका, रीत पुर्वक नआएका, पहिले कुनै कारणबाट कालो सुचीमा परेका सेवा प्रदायकहरुको दररेटलाई स्वीकृत गर्न सकिने छैन ।

    भुक्तानी:

    • संलग्न विवरण बमोजिमको सम्पुर्ण सामाग्रिहरु उल्लेखित शर्तहरु पालना गरि पुर्ण रुपमा प्राप्त भइ सकेपछि मात्रै भुक्तानी गरिनेछ ।
    थप जानकारीका लागी

    पहाडी क्षेत्र विकास अभियान, खलंगा जाजरकोट

    कार्यालयको सम्पर्क नं.०८९-४३००८९ , ९८५१३२६६५६ मा फोन गरी जानकारी प्राप्त गर्न सकिन्छ ।

    खरिद समिति
    x +