श्री दिपेन्द्र माध्यमिक विद्यालय कालिकोटका लागि शिक्षक आवश्यक्ता - श्री दिपेन्द्र माध्यमिक विद्यालय

Published Date: 2024-05-07
Login to View Salary
Job is expired

Job Detail

  • Location:
    Kalikot, Karnali, Nepal
  • Company:
  • Type:
    Full Time
  • Shift:
    First Shift (Day)
  • Experience:
    Please Check Vacancy details.
  • Gender:
    No Preference
  • Degree:
    Please check vacancy details.
  • Apply Before:
    May 16, 2024
  • Company Overview

    नरहरीनाथ-४, सुन्द्रखाल, कालिकोट

    Job Description

    प्रस्तुत विषयमा नरहरीनाथ गाउँपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखा कार्यालय कुमालगाउँ कालिकोटको मिति २०८१ वैशाख २४ को सनं १३३२ को प्राप्त पत्र र यस श्री दिपेन्द्र माद्यामिक विद्यालय नरहरीनाथ ४ सुन्दरखान कालिकोटको मिति २०८१ वैशाख २४ गलेको विध्य स को निर्णय अनुसार यस विद्यालयमा मा वि गणित तथा विज्ञान करार शिक्षक आवश्यक भएकोले तपसिलका योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आव्हान को लागि यो विज्ञापन प्रकासित गरिएको छ ।
     
    तपसिल
     
    १. विज्ञापन नं. ०८०/०८१/२४
     
    २. पद सख्याः १ जना
     
    ३. तह : मा वि
     
    ४ विषय : गणित तथा विज्ञान
     
    ५. न्युनतम योग्यताः स्नातक वा सोसरह
     
    ६. त.भ. संघीय अनुदान
     
    ७ पेश गर्नुपर्ने आवश्यक कागजात हरु
     
    - शैक्षिक योग्यताका प्रमाणपत्रहरुका प्रतिलिपि २/२ थान
     
    -नेपाली नागरिकलाको प्रमाणपत्र प्रतिलिदि २ थान
     
    - अध्यापन अनुमति पत्रको प्रतिलिपि २ थान
     
    - दरखास्त शुल्कः २००६
     
    -दरखास्त मिलिः २०८१/०१/२४ देखि २०८१/०२/०७ सम्म
     
    -परिक्षा मितिः २०८१/०२/०८
     
    - परिक्षा को किसिम लिखित मौखिक लया आवश्यक्ता अनुसार प्रयोग्यत्मक
     
    सम्पर्क नं ९८४८४२२३१६ ९८६८३८१९९८
    x +

    Benefits